Tag: लघुवित्त

लघुवित्तसँग सम्बन्धित समस्या छन् ? राष्ट्र बैंकले माग्यो सुझाव

नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव मागेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायबारे अध्ययन गर्न समिति गठन गरेको छ । सो समितिले सरोकारवाला निकायबाट सुझाव माग गरेको हो ।

लघुवित्तहरुको पूँजीकोष सीमाभन्दा दोब्बर, सबैभन्दा बढी हुने आरएसडीसी

अध्यययन अनुसार २०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.२८ प्रतिशत र १२.४३ प्रतिशत रहेको छ ।

लघुवित्त संस्थाले ग्राहकबाट सेवा शुल्क लिन नपाउने, स्वीकृत कर्जामा १.५० प्रतिशत...

एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाको लागि वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन् ।

उन्नति र सहकार्य लघुवीत्त मर्जरमा जाने, पुसभित्र एकिकृत कारोबार

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था बीच एक आपसमा मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर भएको छ । यी दुई...