Tag: ललितानिवास प्रकरण

‘देशलाई आवश्यक परे म नीलकण्ठ बन्न तयार छु मन्त्री दोषी, ...

-' मैले पनि असहजता महसूस गरेको छु!सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु!तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्!वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्!