Tag: लिसंखु पाखर गाउँपालिका

नेपाल बैंक र लिसंखु पाखर गाउँपालिकाले उद्यमशीलता विकासमा सहकार्य गर्ने

पाल बैंक लिमिटेड र सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिकाले उक्त पालिकाले संचालन गर्न लागेको अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रममा सहकार्य गर्ने भएका छन् ।