Tag: लुम्बिनी केबलकार

लुम्बिनी केबलकारले ल्यायो ‘मर्निङ अफर’, टिकटदर आधा सस्तो

हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयाँ रहेको छ । अब नेपाली नागरिकहरूले हरेक बुधवार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउने छन् भने भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।

प्रधानमन्त्रीले उद्घाटन गरे लुम्बिनी केवलकार, व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केवलकारको उद्घाटन गरेका छन् । बिहीबार बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन् ।