Tag: वर्षायाममा माछा

वर्षायाममा माछा खानु हानिकारक,कसरी छुट्याउने ताजा र बासी माछा ?

तर माछाको सौखिन हुनुहुन्छ भने यो मौसममा ख्याल गर्नुहोस् । वर्षायाम माछाको प्रजनन समय हो । यो वेला माछा नखाँदा राम्रो हुन्छ । खानु नै छ भने राम्रोसँग सफा गरेर र पकाएर खानुपर्छ ।