Tag: विश्वकै महंगो देश

यी हुन् विश्वकै महंगो देश, भारतभन्दा नेपाल आठ स्थान अगाडि

रिपोर्टले पाकिस्तानलाई १३२ औँ स्थानमा राखेको छ भने अफगानिस्तानलाई १३१ औँ स्थान र भारतलाई १३० औँ स्थानमा राखिएको छ । नेपाल १ सय २२ औँ स्थानमा रहेको छ ।