Tag: विश्व अर्थतन्त्र

सन् २०२१ मा विश्व अर्थतन्त्र: कुन देश सफल बन्दै, कुन असफल...

करौडौ मानिसले रोजगारी गुमाएका छन् भने कतपयको आयमा कमि आएको छ । विश्वका सरकरहरुले अर्थव्यवस्थामा भइरहेको नोक्सानीलाई रोक्नको लागि अर्बौं डलर लागानी गर्दै छन् । तर सन् २०२१ मा आर्थिक सुधार अनिश्चित देखिन्छ ।

विश्व अर्थतन्त्रलाई वित्तीय संकट, धेरै मारमा हवाइ र पर्यटन उद्योग

कोरानाको मारमा सबैभन्दा धेरै पर्यटन र हवाइ उद्योगहरु परेका छन् । विश्व बैंकको अध्ययन अनुसार कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान छ।