Tag: विश्व बैंकको

कोरोनाविरुद्ध लड्न विश्व बैंकको सहायता रकम वृद्धि

सहायता रकम प्रभावित मुलुकहरुको सार्वजनिक स्वास्थ्य पूर्वतयारी, रोग नियन्त्रण, रोकथाम, निदान र उपचार एवं निजी क्षेत्रलाई सहयोग गरिने विश्व बैंकले जनाएको छ ।