Tag: शेयर बजार राताम्मे

शेयर बजार राताम्मे, नेप्से ५६ अंकले घट्दा ४ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.५० अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशत कम हो ।

शेयर बजार राताम्मे, नेप्से साढे ७६ अंकले घट्दा ९ अर्बको कारोबार

आज कारोबार रकममा भने केही सुधार भएको छ । विहीबार २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो ।

शेयर बजार राताम्मे, नेप्से ६० अंकले घट्दा साढे ६ अर्बको कारोबार

साताको चौथो कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । बुधबार नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.०४ प्रतिशत कम हो । बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ११.९१ प्रतिशत घट्यो ।

शेयर बजार राताम्मे, १२ अर्बको कारोबार हुँदा दुई कम्पनीमा पोजेटिभ सर्किट

बजार घटेको समयमा पनि दुई कम्पनीको शेयर बजारमा भने पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा जीवन विकास लघुवित्त र आइसीएफसी फाइनान्स रहेका छन् । लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो भने फाइनान्सको ९.९९ प्रतिशत बढ्यो ।