Tag: सगरमाथाको नयाँ उचाई

सगरमाथाको नयाँ उचाइ मंगलवार सार्वजनिक गरिने

सगरमाथाको नयाँ उचाइ मंगलवार सार्वजनिक गरिने भएको छ । चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ऐतिहासिक साझेदारी भएको कारण मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने सरकारले बताएको छ ।