Tag: समयमा खाना

समयमा खाना नखाँदा देखिन्छन् यस्ता समस्या

कामको व्यस्तता र भागदौडको बीचमा कहिलेकाँही हामीलाई समयमा खाना खाने फुर्सद पनि हुँदैन । कतिपय अवस्थामा हामी खाना नखाई दौडिरहेका हुन्छौं ।