Tag: सर्वाधिक चर्चामा रहेका तीन नेपाली

यी हुन् सन् २०२० मा सर्वाधिक चर्चामा रहेका तीन नेपाली

नेपालका दिवेश पोखरेल जसलाई अमेरिकी आइडलको स्टेजमा आर्थर गन नामले चिनिन्छन्, उनै दिवेशले १८ औं संस्करणको अमेरिकन आइडलको अडिसनमा भाग लिएपछि नेपालको साथसाथै विश्वभरकै ध्यान आफूतिर केन्द्रित पारे ।