Tag: सस्ता मोटरसाइकल

यी हुन् नेपाली बजारमा पाइने सस्ता मोटरसाइकल, मूल्य २ लाखभन्दा कम

नेपालमा अत्याधुनिक फिचर भएका, आकर्षक र युवावर्ग लक्षित मोटरलाइकलको मूल्य क्षेत्र हेर्ने हो भने करीब ४ लाखभन्दा माथि नै पर्छ । तर, मुख्य आकर्षणमा र बढी बिक्री हुने गरेका भने मिड रेन्ज अर्थात् २ देखि ३ लाख सम्मको नै हो ।