Tag: साना जलविद्युत् आयोजनाबाट हर्जना लिन नपाउने

१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाबाट हर्जना लिन नपाउने

आयोगले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै १० मेगावाट भन्दा साना आयोजनाले पूर्वानुमान गरिएको विद्युत उत्पादन गर्न नसकेमा पनि हर्जना नलगाउन निर्देशन दिएको हो ।