Tag: सामलिङ पावर

सामलिङ पावरको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं, ९ मंसिर । सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) को कारोबार सुरु भएको छ । बिहीबार प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार...

सामलिङ पावरको आइपीओमा पहिलो दिनमै आवेदनको ओइरो, कतिले भरे ?

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार साँझ ५ बजेसम्म ४ लाख २५ हजार ६७७ जना सार्वसाधारणले ५१ लाख ८७ हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारणले माग भन्दा ७.६४ गुणा बढी आवेदन दिएका हुन् ।

सामलिङ पावरको १२ लाख ३० हजार कित्ता आइपीओ आउँदै

सेयर निष्काशन सम्बन्धी सम्झौतामा सोमबार सामलिङ पावरकोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेल र नेपाल एसबीआइ मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारतीले हस्ताक्षर गरे।