Tag: सार्वजनिक ऋण

तीन वर्षमा दोब्बर बढ्यो सार्वजनिक ऋणभार, वार्षिक बजेट भन्दा मुलुकको ऋण...

नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार सार्वजनिक ऋणभार १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

किन अचाक्ली बढ्यो सार्वजनिक ऋण ?

आर्थिक वर्ष २०७७\७८ मा नेपालले तिर्न बाँकी आन्तरिक र बाह्य गरि कुल सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो केही वर्षयता हरेक साल २ खर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण थपिएको देखिएको छ ।