Tag: सार्वजनिक ऋण १५ खर्ब नाघ्यो

सार्वजनिक ऋण १५ खर्ब नाघ्यो, एक नेपालीको थाप्लोमा ४९ हजार

नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । अर्थ मन्त्रालयको अनुसार चालू आवको पुससम्ममा सरकारको ऋण २१६ प्रतिशतले बढेर १५ खर्ब ६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।