Tag: सिचुवान एयरलाइन्स

उद्घाटन भएको ६ महिनापछि पोखरामा आउने भयो विदेशी जहाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उद्घाटन भएको ६ महिना पछि अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको छ ।