Tag: सेलपे सेवा र महालक्ष्मी लाइफ

सेलपे सेवा र महालक्ष्मी लाइफ इन्सुरेन्सबीच सहकार्य

यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफ का ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।