Tag: स्वर्ण पदक विजेता

स्वर्ण पदक विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा,गौरिकालाई ११ लाख

स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ र एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । जस अनुसार चारवटा स्वर्ण पदक जित्ने गौरिका सिंहलाई सरकारले ११ लाख रुपैयाँ दिने भएको छ ।