Tag: होलीको रंग र पानी

होलीको रंग र पानीबाट यसरी बचाउनुहोस् स्मार्टफोन (टिप्स सहित)

होली नजिकैदै छ । मानिसहरू होलीको रंग र पानीसँग खेल्न उत्सुक छन् । तर, रंगहरूको यो उत्सवमा जब हामी रंगीन महसुस गर्न थाल्छौं तब हाम्रो फोन रंग वा पानीले बिग्रन सक्छ ।