Tag: १३ औं साग

१३ औँ साग नेपालका लागि ऐतिहासिक,क-कसले जिते स्वर्ण ?

काठमाडौं, २४ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण सकिएको छ । १३ औँ साग नेपालका लागि ऐतिहासिक रह्यो । ...

१३ औं सागः पुरुष फुटवलमा आज नेपाल श्रीलंकासंग भिड्दै

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत पुरुष फुटवलमा आज नेपाल र श्रीलंका भिड्दै छन् । मंगलवार भुटान...

१३ औं साग पुरुष फुटबलः भोलि नेपाल र भुटान भिड्दै

काठमाडौं, १६ मंसिर । मंगलवार नेपालले भुटान विरुद्ध आफ्नो पहिलो १३ औं साग फुटबल प्रतियोगिता खेल्दै छ । दशरथ रंगशालामा दिउँसो १ बजेबाट हुने...

१३ औं सागः महिला क्रिकेटमा अन्जलीको किर्तीमान, २.१ ओभर ० रन...

काठमाडौं, १६ मंसिर । नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले...

१३ औं साग: ट्रायाथोलन पुरूषतर्फ स्वर्ण पदक भारतको पोल्टामा,नेपाललाई कास्य

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पुरूष ट्रायथोलनमा भारतले स्वर्ण पदक जितेको छ । पोखरा लेकसाइडमा भएको प्रतियोगितामा...

१३ औं साग: मण्डयकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौं, १६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष एकल काँतामा नेपालले पहिलो स्वर्ण जितेको छ । सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा...

१३ औं साग: खेलाडी,अफिसियल कुन देशबाट कति ? धेरै नेपालबाट

१३ औं सागमा नेपालबाट सर्वाधिक धेरै खेलाडी सहभागी हुनेछन् । नेपालबाट ५ सय ९४ खेलाडी र १ सय ८६ अफिसियल सहभागी हुनेछन् । भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसियल सहभागि हुनेछन् ।