Tag: २१ दिनको स्थिति विश्लेषणपछि दोस्रो चरण

२१ दिनको स्थिति विश्लेषणपछि दोस्रो चरण, सार्वजनिक सवारी खुला अन्तिममा

२१ दिनको स्थिति विश्लेषणपछि दोस्रो चरण सुरु हुनेछ । जसमा सरकारी, गैर सरकारी, निजी कार्यालय, बैंक तथा वित्तीय संस्थामा ७५ प्रतिशत कर्मचारी राखेर खोल्ने दिने सरकारको तयारी छ ।