Tag: #anilkumarjha #politicalnews

अनिलकुमार झाले पार्टीबाट दिए राजीनामा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् ।