Tag: #barshamanpun

जनार्दनजीले आफुले कुनैपनि हालतमा पार्टी छाड्नेवाला छैन भन्नुभयो : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा आफुले पार्टी नछाड्ने अभिव्यक्ति दिएको बताएका छन् ।