Tag: #bloodmoon #chandragrahan

आज खग्रास चन्द्रग्रहण, राति ११ बजेदेखि १: ४१ मिनेट सम्म देख्न...

काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने भएकोले चन्द्रमालाई ‘ब्लड मुन’ भनिन्छ ।