Tag: Bussewa

बससेवा दशौं वर्षमा, दश दिनसम्म हरेक दिन १० जनालाई निःशुल्क यात्राको...

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम दशौँ वर्षमा प्रवेश गरेको छ । बससेवा टुर्स एण्ड ट्राभल्स्अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवाले यो अवधिमा नेपालका अधिकांश रूटमा सेवा प्रदान गरेको कम्पनीले बताएको छ ।