Tag: Candycrush

६८ अर्ब डलरमा क्याण्डीक्रस निर्माता कम्पनी किन्दै माइक्रोसफ्ट, हालसम्मकै ठूलो प्राप्ति

भिडियो गेमका ठूला र सफल कम्पनीमध्येको एक एक्टिभिजनलाई उसले ६८.७ अर्ब अमेरिकी डलर अर्थात करीब पौने ८२ खर्ब नेपाली रुपैयाँमा किन्ने सम्झौता गरेको छ । सो सम्झौता मंगलबार भएको एजेन्सीहरुले बताएको छन् ।