Tag: #flood #nepal #weather

बागमती प्रदेशका पहाडी भागमा भारी वर्षाकाे अनुमान, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ। आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेकाे छ ।

गौरीघाटमा जलसतह सतर्कता तह आसपास पुग्याे

काठमाडौंकाे बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेकाे छ।

आजदेखि यी स्थानमा भारि बर्षा, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

आज यी स्थानमा बाढिकाे जाेखिम, सावधानी अपनाउन आग्रह

काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशभर बाढिकाे जाेखिम रहेकाे छ।