Tag: #Gbrai

जीबी राई खोज्न प्रहरीलाई मलेसिया नै पठाइने

केही साताअघि प्रहरी प्रधान कार्यालयले प्रहरी पठाउने निर्णय गरेकोमा सो निर्णयलाई लिखित रुपमा गृह मन्त्रालय पठाएको हो।