Tag: google

इजरायली क्लाउड सम्झौताको विरोध गरेको भन्दै गुगलका ५० कर्मचारी बर्खास्त

गुगलले आफ्नो विरोधमा गत हप्ता प्रदर्शनमा संलग्न रहेका थप २० जना कामदारलाई बर्खास्त गरेको छ। इजरायली सरकारसँग क्लाउड कम्प्युटिङ सम्झौताको विरोधमा गत मंगलबार गुगलको कार्यालयमा विरोध प्रदर्शन गरिएको थियो ।

दुई वर्षदेखि निष्क्रिय रहेका सबै अकाउण्टहरू हटाउँदै गुगल

गुगलले त्यस्ता खाताहरु आगामी डिसेम्बर १ सम्म राख्ने र त्यसपछी पनि सक्रिय नभएको अवस्थामा मेटाउने छ । यसबीचमा गुगलले प्रभावित प्रयोगकर्ताहरूलाई चेतावनी पठाउने छ । ताकी आफ्ना प्रयोगकर्तालाई आफ्नो इमेलको ‘ब्याकअप’ राख्न सकुन् ।

गुगलको विज्ञापन व्यवसायमा पनि उच्च मुद्रास्फिीती र मन्दीको प्रभाव

माइक्रोसफ्ट (एमएसएफटी) ले मंगलबार पनि रिपोर्ट गरेको छ कि यसले विज्ञापन खर्चमा कटौतीबाट त्रैमासिक अवधिमा १०० मिलियनको राजस्व हिट गरेको छ।

कोभिडविरुद्धको खोप नलगाएका कर्मचारीलाई जागिरबाट निकाल्दै गुगल

कम्पनीको कोभिड १९ खोप नीति पालना नगर्ने कर्मचारीले जागिरबाट निकाल्न लागेको अमेरिकन टेलिभिजन सीएनबीसीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

अल्फाबेटको ट्रिलियन डलर कम्पनीमा प्रवेश, चारमा तीन अमेरिकी कम्पनी

ट्रिलियन डलरको सीमा पार गर्ने अल्फाबेट चौथो कम्पनी हो । हालसम्म सो क्लबमा दुई अमेरिकी कम्पनी माइक्रोसफ्ट र एप्पल र साउदी सरकारको कम्पनी अराम्को मात्र थिए ।

तपाईं जहाँ जानुहुन्छ गुगलले ठ्याक्कै कसरी थाहा पाउँछ ?

काठमाडौं, २४ बैशाख । गुगलले तपाईंको यात्राको बारेमा वा तपाईं दैनिक कहाँ कहाँ जानुहुन्छ भनेर ठ्याक्कै कसरी थाहा पाउँछ त ? गुगलले तपाईं अफिस कतिखेर...