Tag: insurance

समावेशी बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन -आईसीसीआई २०२४० आजदेखि शुरु

सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरु तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

सरकारले ३ अर्ब बीमा अनुदान तिरेन, आइतबारबाट कृषि बीमा स्थगन गर्दै...

बीमा कम्पनीहरुले यही जेठ ७ गते आइतबारदेखि कृषिसम्बन्धी बीमा नगर्ने घोषणा गरेका छन् । सरकारले कृषि बीमा अन्तर्गत कम्पनीहरुलाई तिर्नुपर्ने ठूलो अनुदान रकमको भुक्तानी नगरेकाले व्यवसायमै असर परेको भन्दै नेपाल बीमक संघले एक विज्ञप्ति जारी गरी सेवा स्थगन गर्ने बताएको हो ।

१० वर्षमा ५ गुणा बढ्यो बीमा बजार

क्लाउडपत्रिका काठमाडौँ । एक दशकमा नेपाली बीमा बजार करीब सवा ६ गुणाले विस्तार भएको छ । सो अवधिमा बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियम (बीमा शुल्क) र...

बिमा पहुँच साढे १४ प्रतिशत पुग्यो

क्लाउडपत्रिका काठमाडौं । मुलुकको कुल जनसंख्यामध्ये करिब साढे १४ प्रतिशतमा मात्र जीवन बिमा पहुँच पुगेको छ । यसको अर्थ करिब ८६ प्रतिशत नागरिक...