Tag: #kmc #scholarship #exam #result

काठमाडौं महानगरले सञ्चालन गरेकाे छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशित

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।