Tag: #localelection

गण्डकी गाउँपालिका १ नम्बर वडामा माओवादी केन्द्रका तोपमान गुरुङ विजयी

गोरखा, १ जेठ । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेका छन् । गण्डकी गाउँपालिकाको १ नम्बर वडाको अध्यक्ष पदमा माओवादी केन्द्रका...

८ वटा पालिकाको नतिजा सार्वजनिक: एमाले ,कांग्रेस ४|४

अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा प्रमुखमा एमालेले ४ तथा कांग्रेस र एकीकृत समाजवादीले २ र २ ठाउँमा जित हासिल गरेका छन् ।

प्रधानमन्त्री देउवाको वडामा कांग्रेसको प्यानलै विजयी

काठमाडौं । नेपाली कांग्रेसका सभापत्ती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित विजयी भएका छन् ।

काठमाडौं महानगरपालिकामा मतगणना शुरु

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा मतगणना शुरु भएको छ । मतगणना राष्ट्रिय सभागृहमा विहान करिब पौने ९ बजेदेखि मतगणना शुरु भएको हो । काठमाडौं...