Tag: #naturaldisaster

चट्याङले लुम्बिनी प्रदेशमा एक किशोरीको मृत्यु

बुधबार राति हावाहुरी सहित परेको वर्षा र चट्याङले लुम्बिनी प्रदेशमा एकजनाको मृत्यु भएको छ ।