Tag: Nepal Telecom

नेपाल टेलिकमले माग्यो कर्मचारी, एसईई पास गरेकालाई अवसर

टेलिकमले शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा दरखास्त आह्वान गरेको हो ।

तीन महिनामा टेलिकमको आम्दानी करिब ११ अर्ब, खुद नाफा ४९ प्रतिशतले...

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले चालू आर्थिक वर्षको तीन महिनामा खुद नाफामा उल्लेख्य सुधार गरेको छ ।

१० जीबीपीएस क्षमताको फाइबर लिंकमा जोडियो सोलुखुम्बु, सुधार होला त सेवाको...

नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो ।

नेपाल टेलिकमले ल्यायो ‘अटम’ अफर, के- के छ सुविधा ?

डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ । यसमा एक महिनाका लागि सेवा लिंदा ५० एमबिपिएसको रु.५,१७८ मा, ८० एमबिपिएसको रु.६,६७८ मा र १०० एमबिपिएसको रु.८,१७८ मा उपलब्ध हुनेछ ।

इण्टरनेट प्रयोगकर्ता ३ करोड नाघे, मोबाइल इण्टरनेटको हिस्सा ७६ प्रतिशत

कुल इण्टरनेट प्रयोगकर्तामध्ये २ करोड २९ लाख ८५ हजार २७ मोबाइल इण्टरनेट प्रयोगकर्ता र फिक्ड तथा वायरलेस इण्टरनेट प्रयोगकर्ता ७९ लाख ६९ हजार १ सय १९ छन्। मोबाइल इण्टरनेटको हिस्सा ७६ प्रतिशत र फिक्ड र वायरलेस इण्टरनेटको हिस्सा २६ प्रतिशत छ।

टेलिकमको शेयर सर्वसाधारणलाई बिक्रीको तयारी

काठमाडाैं, १६ भदाैं । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र...

यी हुन नेपाल टेलिकमको सेवा लिन डायल गर्नु पर्ने नम्बर

काठमाडौं, २३ जेठ । देशकै जेठो दूरसञ्चार कम्पनी नेपाल टेलिकमका ग्राहक संख्या २ करोड नाघिसकेको छ । कम्पनीले दर्जनौं भ्वाइस तथा डाटा सेवा प्रदान...

साैराहामा टेलिकमकाे एफटिटिएच सेवा, टाँडी र गैँडाकाेटमा पनि सुरू गरिने

काठमाडौं, ३१ बैशाख । नेपाल टेलिकमले चितवनको सौराहामा एफटिटिएच सेवा विस्तार गरेको छ ।काठमाडौं, ३१ बैशाख । नेपाल टेलिकमले चितवनको सौराहामा एफटिटिएच सेवा विस्तार...