Tag: Nepal Telecommunication Authority

तपाइसँग रहेको मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ कि छैन ? यसरी...

मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।

दूरसञ्चार प्राधिकरणको भन्यो- ‘प्रलोभनमा पुरस्कार पर्‍यो भनिएका म्यासेजको लिंक नखोल्नु’

नेपाल दूरसञ्चार प्राधिकरणले प्रलोभनयुक्त तरिकाले पुरस्कार पर्‍यो भनिएका म्यासेजको लिंक नखोल्न आग्रह गरेको छ । प्राधिकरणले बुधवार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

अवैध रुपमा भित्रने मोबाइल नियन्त्रण गर्न भदौ ३० देखि ‘एमडीएमएस’ औपचारिक...

नेपालमा भदौ ३० देखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रुपमा कार्यान्वयनमा आउने भएको छ ।

ब्रोडब्याण्ड इण्टरनेट विस्तारको काम सम्पन्न, १६ हजार १७७ स्थानमा निःशुल्क इण्टरनेट

ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप देशभरका सरकारी विद्यालय तथा स्वास्थ्य चौकीमा निःशुल्क इण्टरनेट जडानको काम सम्पन्न भएको छ ।

अनुमतिविना माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग गरे कारवाही गर्ने प्राधिकरणको चेतावनी

गैरकानूनी रुपमा कोही कसैले फ्रिक्वेन्सी प्रयोग गरेको कसैलाई थाहा वा जानकारी भएमा प्राधिकरणलाई जानकारी गराउन समेत भनेको छ ।

मोवाइल टावरबाट निस्कने विकिरणको असरबारे अध्ययनका लागि ६ कम्पनी छानिए

प्राधिकरणले गत पुसमा दुई ओटा प्याकेजमा अध्ययन प्रक्रिया अघि बढाएकोमा ६/६ ओटा कम्पनी छनौट गरेको हो । जसको पहिलो प्याकेज अन्तर्गत प्रदेश १ र मधेश प्रदेश र दोश्रो प्याकेजमा कर्णाली र सुदुरपश्चिम समेटिएको छ ।

दूरसञ्चार प्राधिकरणको आग्रह-‘अनुमतिबिना इण्टरनेट सेवा सञ्चालन गरेको फेला परे खबर गर्नुस्’

नेपाल दूरसञ्चार प्राधिकरण,अनुगमन महाशाखाले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो।

पूर्वका यी शहरमा कुनै पनि बेला इण्टरनेट अवरुद्ध हुनसक्ने

इण्टरनेट सेवा प्रदायक संघले पूर्वका विभिन्न शहरहरुमा कुनै पनि समयमा इण्टरनेट सेवा अवरुद्ध हुनसक्ने बताएको छ ।

दूरसञ्चार प्राधिकरणको अनुरोध-‘क्रिप्टोकरेन्सी, अनलाइन जुवासम्बन्धित वेबसाइट र एपबारे जानाकारी दिनुस्’

क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका अवैध क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जालको बारेमा जानाकारी दिन आग्रह गरेको हो ।

ब्रोडब्याण्ड इण्टरनेट विस्तारको काम सम्पन्न, सबै सरकारी निकायमा पुग्यो निःशुल्क इण्टरनेट

ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप देशभरका सरकारी विद्यालय तथा स्वास्थ्य चौकीमा इण्टरनेट पुगेको छ । चैत मसान्तसम्म शतप्रतिशत साइटहरुमा ब्रोडब्याण्ड इण्टरनेट पुगेको नेपाल दुरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।