Tag: #nepli

पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा एक जना नेपाली सहित२ जना पक्राउ

भारतको दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्सरूल मियाँ अन्सारी नेपाली नागरिक भएको भारतीय समाचारमा उल्लेख छ।