आज प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दैछन्।
पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछनेको सांसद पद निलम्बन हुनुलाई अनुचित भनेका छन् ।