Tag: #pmoli #nepalipolitices

‘धनुषा र सिरहामा जोड्ने कमला पुल छिट्टै निर्माण गरिनेछ’: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा सांसदहरुको स्पष्टीकरणमाथि जवाफ दिँदै उक्त पुल छिटो बन्नेमा ढुक्क हुन आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने ‘पेन किलर खाएर मिर्गौला फेल भयाे’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुगे बर्न...

पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा घाइते भएका पौडेल र आचार्यलाई भेट्न प्रधानमन्त्री कीर्तिपुर अस्पताल पुगेका हुन्।

‘शहीदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको हाे’...

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए ।

प्रधानमन्त्री बिरुद्ध अफवाह फैलाउने नौ युट्युब च्यानल कारबाहीमा

कारबाहीमा परेकामध्ये ६ ओटा युट्युब च्यानल काउन्सिलमा सञ्चार माध्यमका रूपमा सूचीकृत रहेका छन् ।

प्रधानमन्त्री ओलीले देखाए क्रिकेटप्रति चासो, टियु मैदानबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा क्रिकेट रंगशालाका...

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री शपथ लिएका हुन् ।