Tag: #scandle

नियामकले राम्रो छ भन्दाभन्दै एनआईसीबारे किन गरियो दुष्प्रचार ?

पछिल्ला दिनमा बजारमा एनआईसी एसिया बैंकको बारेमा फैलिएको नकारात्मक हल्ला सत्य नभएको नेपाल राष्ट्र र्बैंकका अधिकारीहरुले बताएका छन् ।