Tag: #weather #forcast
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी र कोशी प्रदेशमा भारी वर्षा, यस्ताे रहनेछ आजको मौसम
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
आज कोशी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बागमती,जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण गरेकाे छ ।
कस्ताे रहनेछ आजको मौसम !
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु
ल देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ ।
आजदेखि मनसुन पून सक्रिय, यी २७ जिल्ला उच्च जोखिममा
सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदुरपश्चिमका जिल्लामा पर्ने छ। ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ।
महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको रेड जोनमा परेका छन् ।
देशका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना, हुरी आउनसक्ने हुँदा सतर्कता अपनाउन...
साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हुरीको पनि सम्भावना रहेको भन्दै सचेत रहन आह्वान गरेको छ ।
उपत्यकासहित विभिन्न भेगमा भारी वर्षा, कस्तो छ मौसम पूर्वानुमान ?
रातभर ठूलो पानी परेको काठमाडौंमा बिहान घाम चर्किएको छ । तर दिउँसोपख काठमाडौंसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।
मौसम पूर्वानुमान: दिउँसो घाम, राती भारी बर्षा
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा दिउँसो घाम र राती भारी वर्षाको पनि सम्भावना छ छ ।


























