जिल्ला तथा नगर चेम्बरको नगद तथा जिन्सी सहयोग

काठमाडौं, १७ चैत । लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत्र १६ गते रु एक लाख एक हजार...

नाै महिनामा १० खर्ब व्यापारघाटा, विदेशी मुद्रा सञ्चिती घट्याे

काठमाडौं । चालु आर्थिक बर्षको साउन देखि चैतसम्मका ९ महिनामा वैदेशिक व्यापारघाटा झण्डै १० खर्ब पुगेको छ । नेपाल राष्ट बैंकले हालै सार्वजनिक गरेको वित्तीय...

बेरोजगारीको अवस्थ हेरी औद्योगिक वातावरण तयार गर्न सीएनआईको आग्रह

देशमा सृजना हुने वेरोजगारीको अवस्थालाई ध्यानमा राखेर औद्योगिक वातावरण तयार गर्न, उद्योग व्यवसाय विस्तार गर्न, स्वदेशी लगानीकर्तालाई उत्साहित गर्न नेपाल उद्योग परिसंघ (सीएनआई)ले सरकारलाई सुझाव दिएको छ ।

बन्द भयो उदयपुर सिमेन्ट उद्योग, दैनिक ७५ लाख क्षति

काठमाडौं, २० असार । नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द...

नेपाल र जर्जिया चेम्बर अफ कमर्श बिच लगानी, व्यापार र आर्थिक...

काठमाडौं, ६ साउन । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजबिच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । जर्जियाका उपविदेश...

औद्योगिक कर्जा ९ खर्ब ६५ अर्ब, त्यसको ५८ प्रतिशत काठमाडौं क्षेत्रमा

काठमाडौं १९, साउन । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा ९ खर्ब ६६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको...

विदेशी लगानी प्रतिवद्धता उत्साहजनक, लकडाउनमा आयो ९५ करोड २० लाख

कोरानाको परिस्थितिमा पनि भारत, चीन, मलेसिया, सिंगापुर र नेदरल्याण्ड गरी पाँच वटा मुलुकबाट १२ वटा उद्योग स्थापना गर्न लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

चरणबद्ध राहतका कार्यक्रम ल्याउन चेम्बरको सुझाव, यस्ता छन् २९ बुँदा

श्रेष्ठले औद्योगिक तथा व्यावसायिक लागत घटाउन, सङ्घीय सरकारको कर नीति, विद्युत महशुल तथा प्रदेश र स्थानीय सरकारका विभिन्न शीर्षकका करलगायतमा पुनरावलोकन हुनु आवश्यक रहेको बताए ।

भ्याटमा दर्ता हुने करदाता २१.१२ प्रतिशतले वृद्धि, व्यक्तिगत प्यान लिने एक...

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा अभिवृद्धि कर भ्याटमा ४४ हजार ६ सय ३८ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा २१.१२ प्रतिशतले बढी हो ।

‘व्यवसायीको सम्मान दिलाउने मेरो पहिलो काम हो’ वरिष्ठ उपाध्यक्षका प्रत्यासी

करदातालाई वडा सदस्यभन्दा तल्लो वरियतामा राखिनु दुःखद भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन आफूले लविङ गर्ने बताए ।