पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार भर्चुअल मेला भोलिदेखि, यसरी गर्नुहोस् अवलोकन

महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ भदौ १६ देखि २१ गतेसम्म उक्त मेला सञ्चालन हुनेछ ।

इण्डष्ट्री अकाडेमिया गठन गर्दै त्रिभुवन विश्वविद्यालय र उद्योग वाणिज्य महासंघ

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रुपमा आइतवार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उनीहरुले मञ्च गठन गर्ने बताएका हुन् ।

सडक र सिँचाइ विभागमा तालाबन्दी गर्न पुगेका निर्माण व्यवसायी पक्राउ

उनीहरु आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए ।

नेपाल चेम्बर र भारतको व्यापार प्रवद्र्धन परिषदबीच लगानी अभिवृद्धि बारे छलफल

काठमाडौं,४ कात्तिक । भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया...

आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनीतिक दलहरुलाई ढकालको आग्रह

लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए ।

मारुती सिमेन्टकाे ‘चाँदीको झिलिमिली’ योजना

काठमाडौं, ४ कात्तिक । मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक 'चाँदीको झिलिमिली' योजना ल्याएको छ । यस योजनाअन्तर्गत...

तीन महिनामा १ खर्ब २२ अर्ब लगानीको उद्योग दर्ता, ८ हजारलाई...

विभागमा दर्ता भएका ८७ उद्योगमध्ये २६ वटा ठूला, ३४ वटा मझौला र २७ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ८ हजार १ सय ३८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।

महासंघले दियो कोरोना कोषमा ५९ लाख, श्रमिकलाई खाद्यन्न सहयोग गर्ने

काठमाडौं, १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान...

लकडाउन खुकुलो गर्नु स्वागतयोग्य, कर तिर्ने समय पनि बढाइने विश्वास

नेपाल चेम्बर अफ कमर्शले सरकारले गरेको लकडाउन खुकुलो गर्ने निर्णयको स्वागत गरेको छ ।

डेडिकेटेड तथा ट्रंकलाइनको थप महसुल खारेज नभएपछि प्रधानमन्त्रीलाई गुहार्दै निजीक्षेत्र

नेपाल उद्योग परिसंघले डेडिकेटेड तथा ट्रंकलाइनको थप महसुल लगाउने व्यवस्था खारेज गर्न प्रधानमन्त्रीलाई गुहारेको छ ।