निर्माणसम्बन्धी नेपालकै सबैभन्दा ठूलो एक्स्पो भृकुटीमण्डप (फोटोफिचर)
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेको छ ।
बजेटले माग सम्बोधन गरेकोमा सिमेन्ट उद्योगी उत्साहित, औद्योगीकीकरणमा योगदान पुग्ने
काठमाडौं, २ असार । नेपाल सिमेन्ट उत्पादक संघले बजेटमा उद्योगीहरुको मागलाई समेटेको भन्दै बजेटको स्वागत गरेका छन् । सरकारले ल्याएको आ.व. २०७९०८० को...
निगमको सिनामंगलस्थित डिपो सार्ने निश्चित, ३ वर्ष भित्र सक्ने लक्ष्य
नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ । मन्त्रिपरिषद्ले साउन २०८१ मा डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन् ।
निजी क्षेत्रले भन्यो : उद्योगको लोडसेडिङ हटाउ
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभरका विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुर्याइरहेको जनाएका छन् ।
तीन महिनामा ८७ अर्ब लगानीको उद्योग दर्ता, ६ हजारलाई रोजगारी प्रस्ताव
विभागमा दर्ता भएका ८६ उद्योगमध्ये २६ वटा ठूला, ३१ वटा मझौला र २९ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ५ हजार ९ सय ३५ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।
लुम्बिनी प्रदेशका उद्योगहरु साढे ४६ प्रतिशत मात्र क्षमता उपयोगमा चलिरहेका
नेपाल राष्ट्र बैैकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरुको ४६.४१ प्रतिशत क्षमता उपयोगमा चलिरहेका छन् ।
सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन तीन महासंघको आग्रह
सुनचाँदीको आपूर्ति व्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामूहिक रुपमा अग्रह गर्ने निर्णय गरेका छन् ।
मौद्रिक नीतिप्रति निजी क्षेत्रको असन्तुष्टी, अर्थतन्त्र चलायमान नबनाउन नसक्ने निष्कर्ष
उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको रहेको जनाइएको छ ।
नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, विद्युत निर्यातको बाटो खुल्यो
नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता भएको छ । सम्झौताले नेपालबाट बंगलादेशमा विद्युत निर्यातको बाटो खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको छ । अब नेपाल तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्न सक्षम बन्ने भएको छ ।






























