भाटभटेनी सुपरमार्केट जोगाउने काष्ठमण्डपलाई ३ लाख जरिवाना

टेकुस्थित काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य वस्तु विक्री गरेकोमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु. ३ लाख जरिवाना गरेको छ ।

‘दुई देशको युद्ध आर्थिक समृद्धिसँग जोडिने भएकाले सबै सचेत हुनु आवश्यक...

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन।

चिनीको आयातमा असार मसान्तसम्म रोक

काठमाडौं, १५ वैशाख । सरकारले चिनीको आयातमा लगाइरहेको परिमाणात्मक बन्देजको अवधि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चिनीको आयातमा लगाइएको परिमाणत्मक...

अर्थतन्त्रमा देखिएका समस्या हल गर्न सरकार र राष्ट्र बैंकको संवेदनशीलता आवश्यक-...

राष्ट्रिय तथ्यांक कार्यालयद्धारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको भन्दै नेपाल उद्योग महासंघले सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

‘२० करोडसम्मको विशेष पुनर्कर्जाले ठूला उद्योगलाई राहत हुँदैन’ -परिसंघ

नेपाल उद्योग परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन राहत पुग्‍ने चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको भन्दै नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ ।

दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन यही असोज ३० देखि, कोभिडका कारण भर्चुअल...

नेपाल भारत फ्रेञ्चाइज सम्मेलन यही असासेज ३० देखि कात्तिक २ गतेसम्म भर्चुअल प्रविधिमा आयोजना गरिने भएको छ ।

भिसिटिएस लागु नगराउन व्यावसायीको दौडधुप, सीएनआईले भेट्यो अर्थमन्त्री

काठमाडौं, ६ साउन । नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले आज अर्थमन्त्री लगायत अर्थमन्त्रालयका उच्चपदस्थ अधिकारीहरुलाई भेटि आर्थिक ऐन २०७६ र त्यसका प्रावधानले नेपालको...

मैदा उत्पादनमा नेपाल आत्मनिर्भर, आयातमा पूर्ण बन्देज लगाउन माग

उद्योगीहरुले मैदामा नेपाल आत्मनिर्भर भइसकेको उल्लेख गर्दै अन्य मुलुकबाट हुने आयातमा पूर्ण बन्देज लगाउन माग गरेका छन् । नेपाल मैदा उद्योग संघको २२ औं वार्षिक साधारणसभाले यस्तो माग गरेको हो ।

चेम्बरको अध्यक्षमा राजेन्द्र मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

मल्ल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका थिए । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन्।

निजी क्षेत्रलाई ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्नुपर्छ-दुगड

काठमाडौं, ८ मंसिर । उद्योग, वाणिज्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा...