‘बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने’: अध्यक्ष...

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन् ।

‘बजेट समग्रमा सन्तुलित’:नेपाल चेम्बर उपाध्यक्ष सन्तोष पाण्डे

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डेले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक...

‘आर्थिक सुधारका लागि निजी क्षेत्र र संरचनागत सुधार आवश्यक ‘ भागिरथ...

उनले नेपालको वर्तमान अर्थतन्त्रमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि कृषि क्षेत्रको व्यवसायीकरण अत्यन्त आवश्यक रहेको बताए । कृषि प्राधिकरणलाई निजी क्षेत्रको ५० प्रतिशत स्वामित्वमा स्थापना गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, ‘अहिलेकै संरचनाले यसलाई व्यवसायीकरण गर्न सक्छ भन्ने कुरामा हामीले सोच्नुपर्छ ।’

‘बजेट निजी क्षेत्र उत्साहित बनाउने गरी आयो कार्यान्वयनमा चुक्नुभएन’: चन्द प्रसाद...

कार्यक्रममा बोल्दै उनले बजेट निजी क्षेत्रको‘कि ड्राईभर’को रुपमा आएकाले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो ।

सरकारले घटायो चिनीकाे भन्सार शुल्क

सरकारले चिनीमा लाग्दै आएको भन्सार शुल्क घटाएको छ ।

तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।

लगानी बोर्ड बैठक : रासायनिक मल कारखाना स्थापनादेखि पाँचखाल सेजसम्म निर्णय

लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ ।

पेट्रोलियम पदार्थको भाउ घट्यो

शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो।