पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुन थालेको छ । राससका अनुसार सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको हो ।
काठमाडौँ १२ जेठ । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै इटुओ गाडीको चाबी खतिवडालाई...
-जितेन्द्र खनाल
काठमाडौं, १२ भदौ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोको १४ औं संस्करणमा विभिन्न ब्राण्डका आकर्षक सवारीहरु प्रदर्शनीमा राखिएका छन् ।
विभिन्न किसिमका सवारीसाधनहरु एकै छानामुनी पाइने र त्यसका बारेमा सबै जानकारी पाइने भएकाले पनि गाडी मोटरसाइकल खरीद गर्न...
महानगरले आर्थिक वर्ष २०७७/ ७८ को आर्थिक विधेयकमार्फत् महानगर भित्रका दुइपांग्रे तथा चार पांग्रे विद्युतिय सवारी साधनको शोरुमको करमा ८० प्रतिशत छुट पाउने उल्लेख गरिएको छ ।
नेपालको लागि सुजुकी गाडीको अधिकृत बिक्रेता सिजी मोटोकर्पले वागन गाडीको नयाँ भर्सन गाडी वागन आर नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले बिहीबार ललितपुरको धोबिघाटमा सुजुकीको नयाँ सोरुम सहित सुजुकीको वागन आर गाडी सार्वजनिक गरेको हो । उक्त स्टेट अफ...
काठमाडौं, १३ असार । प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका राजमार्ग किनारामा पेट्रोलपम्प स्थापनाका लागि मापदण्ड निर्धारण गरेको छ ।
सरकारले निर्धारण गरेको मापदण्डअन्तर्गत राष्ट्रिय राजमार्ग र प्रदेश तथा नगरस्तरीय राजमार्ग किनारामा पेट्रोलपम्प सञ्चालनका लागि भिन्न भिन्न मापदण्ड निर्धारण गरिएको...
काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार ती इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको उसले बताएको छ ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर रु. १ सय ८ रुपैयाँ भएको...
संगम तिवारी
गोरखा, ५ मंसिर । गोरखा नगरपालिका भित्र विहिवार देखि नगरबस सञ्चालनमा आएको छ । बस सञ्चालनमा आएपछि गोरखा बजार आसपासमा चल्ने ट्याक्सी संचालकमा रुवाबासी चलेको छ ।
विगत १ वर्ष पहिलेबाट गोरखामा भित्रिएको करिव २००...
काठमाडौं २१ जेठ । रोयल इनफिल्ड क्लासिक ३५० सीसी गनमेटल ग्रे बीएस–आईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
रोयल इनफिल्डको नेपाली विक्रेता कम्पनी एन.भी. दुगड ग्रुपको विवेक अटोमोबाइल्सले गनमेटल ग्रेको सार्वजनिक गरेको हो । जसको शुरुवाति मूल्य ५ लाख...
काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी रोयल एनफील्ड चाँडै आफ्नो नयाँ भेरियन्ट ‘रोयल एनफील्ड हिमालयन’ बजारमा ल्याउने तयारी गरिरहेको छ ।
कुन तारिखमा सार्वजनिक गरिन्छ भन्ने बारेमा जानकारी नआएपनि रोयल एनफील्ड हिमालयन छिट्टै बजारमा देखिने बताईएको छ ।
रोयल एनफील्ड हिमालयनमा...


































