काठमाडौं, ६ जेठ । मारुती सुजुकीको बलेनो कारमा आधारित भएर टोयोटाले ग्लान्जा बजारमा ल्याउने भएको छ । टोयोटा मोटर्स र मारुती सुजुकी बीच सहकार्य भएर पहिलो प्रस्तुतीको रुपमा बलेनोको इन्जिन र लुक्समा आधारीत ग्लान्जा बजारमा आउन लागेको हो । टोयोटाका अनुसार...
हुन्डाई इन्डियाले लोकप्रिय कम्प्याक्ट एसयूभी कार क्रेटाको नयाँ भर्सन क्रेटा इएक्स सार्वजनिक गरेको छ । क्रेटा इएक्स इ सिरिज लाइनअपकै भएको र यसमा इ प्लसमा भन्दा विभिन्न नयाँ फिचर्स थपिएको कम्पनीले जनाएको छ । भारतमा यसको सुरुवाती मुल्य १० लाख...
मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ? वा पहिलेदेखि नै मोटरसाइकल चलाउँदै आउनुभएको छ । दैनिक कामकाजको लागि वा कतै यात्रा गर्नको लागि मोटरसाइकल चलाउने नेपालीहरुको संख्या ठूलो छ । आजभोली मध्यम आय भएका कामकाजी मानिसहरुको लागि त मोटरसाइकल अत्यावश्यक सवारीसाधन...
काठमाडौं । रोयल इन्फिल्डले नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ। प्रिमियम तथा हेभी इन्जिनको मोटरसाइकल बनाउने कम्पनीको नामले परिचित कम्पनी रोयल इन्फिल्डले ६५० सिसिका दुई मोटरसाइकल सार्वजनिक गर्दै छ । जसमा इन्टरसेप्टर आईएनटी र कान्टिनेज्टल जिटी ६५० समावेश छन् ।...
काठमाडौं, २ असार । इस्कर्टस कम्पनीको नेपालस्थित अधिकृत बिक्रेता द हबी अटो ट्रेडिङले एक्सट्रिम ब्याकहो लोडर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी उक्त हेभी इक्युपमेन्ट सार्वजनिक गरेको हो । इस्कर्ट कम्पनीको उत्पादन टिकाउ, गुणस्तरीय र...
सरकारले निजी सवारी साधन समेत खोल्ने निर्णय लियो । आफ्नो सवारी साधन हुनेहरु धमाधम शहर भित्रिए । नहुनेहरु महंगो मूल्यमा शहर फर्कन बाध्य छन् । किनकी सरकारले सार्वजनिक यातायात आंशिक खुल्ने निर्णय गरेपनि यातायात व्यवसायीले सवारी सकडमा निकालेका छैनन् ।
योजनाअन्तर्गत टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले चारमध्ये एक प्रकारको सुविधा लिन सक्नेछन् । चार सुविधा ‘शून्य प्रतिशत ब्याजदर’, ‘शून्य प्रतिशत डाउनपेमेन्ट’ वा ‘स्कुटरमा १० हजार र मोटरसाइकलमा १२ हजार रुपैयाँ नगद छुट’ वा ‘अहिले किन्नुहोस् र पछि सरल मासिक भुक्तानी’ रहेका छन् ।
-सञ्चिता घिमिरे काठमाडौं, २३ असार । देशभर चल्ने सवारी साधनमध्ये ज्यादै कमको मात्रै प्रदूषणको जाँच हुने गरेको पाइएको छ । एकातिर देशको एक मात्रै ‘भेहिकल फिटनेस सेन्टर’ (सवारी जाँच केन्द्र) मा सीमित सवारी साधनको मात्रै जाँच भइरहेको छ भने...
कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु थियो । सरकारी पक्षले जोर- बिजोर माध्यमबाट कोरोना महामारी न्यूनीकरण हुने दाबी गर्दै आए पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दै गएको थियो ।
काठमाडौं, १९ चैत । सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा मेभोक्स हेलमेटको बिक्रिवितरण सुरु गरेको छ । भारतीय कम्पनी सन्धार एमकिन इन्डष्ट्रिजले केही समयअघि मात्रै भारतीय बजारमा मेभोक्स हेलमेट ल्याएको थियो । मेभोक्स हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । यो हेलमेटको मूल्य...