काठमाडौं, ३१ साउन । पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । हेटौँडास्थित सो...
जगदम्बा मोटर्सले आगामी दशैं र तिहारलाई लक्षित गरी ‘टिभीएस दशैंको आशा’ योजना ल्याएको छ ।
-जितेन्द्र खनाल काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा रहेका विभिन्न ट्राफिक कार्यालयहरुमा जाँदा हामीले धुलाम्मे अवस्थामा रहेका धेरै मोटरसाइकलहरु देख्न सक्छौं । चोरी भएर प्रहरीले समातेका, विभिन्न प्रकारका मुद्दामा परेका, दुर्घटनामा परेका, कर नतिरेका जस्ता कारणले ट्राफिक प्रहरीकोमा धेरै मोटरसाइकलहरु...
काठमाडौं । तपाईंलाई थाहा छ विश्वमा सबैभन्दा तीव्र गतिमा कुद्ने बाईक कुन हो ? यसको स्पीड कति होला ? प्रतिघण्टा ६७२ किलोमिटर कुद्ने बाईकको नाम ‘डज टोमाहक’ हो । यस बाईकलाई सन् २००३ मा नर्थ अमेरिकाको इन्टरनेशनल अटो शोमा...
काठमाडौं, ३० बैशाख । बजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज एक्सचेन्ज सँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ । कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजार रुपैयाँसम्मको मूल्यांकन र प्रचलित बजार भ्यालुएसन भन्दा थप...
काठमाडौं, ११ साउन । नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले काठमाडौंको धोबीखोला कोरिडोरमा सनिबार ३ सय ६० बिरुवा रोपेको छ । कम्पनीले स्थानीयबासीको सहकार्यमा एकै दिन त्यत्ति बिरुवा रोपेको हो । कम्पनीले आनन्दनगर धुम्बाराही बैजनी पुलदेखि...
काठमाडौं, २८ जेठ । केहि महिनाअगाडि मात्र संचालनमा आएको राइड सेयरिङ्ग एप साथीमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ । साथी एपमार्फत अब ग्राहकहरुको घरदैलोमा नै मोबाइल फोनको पिकअप र ड्रप सर्भिस...
कम्पनीले सार्वजनिक गरेको लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाटआवरको व्याट्रीप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परीक्षा कार्यविधि निर्देशिका २०७७ मा सहमति दिएसँगै आगामी जेठ १ गतेबाटै यो व्यवस्था लागु हुने भएको हो ।
कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ अनुसार तथा सार्वजनिक खरिद ऐन २०६३ दफा ४७ अनुसार गाडी खरिद गरिएको जनाएको छ।